लोक सेवा आयोग
अप्राविधिक (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा), राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला
प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
परीक्षा प्रणाली (योजना)
पाठ्यक्रमको रुपरेखा ः— संयुक्त र एकीकृत परीक्षा प्रणाली(Integrated & Unified Examination System) को आधारमा सबैको लागि निम्नानुसारको हुनेछ ।